Nada ev auto show 2022 / electric cars in Nepal / ev car price in Nepal
Electric cars in Nepal . You gonna miss MG , Kia , Nissan , Great Wall other electric brand in this expo . Hyundai ionic5 , Tesla model 3 and model y , Tata nexon ev , neta V where the main ev cars that attracts many visitors in this expo .
source
Sir yo Kahile kahile huncha aba yo year ma feri huncha ki arko year ma ani location chai k hola yesko
अब पनि चेत नखुलेर समान भारत मै बनेको किन्नु भनेको चै , तेस्को मा निर्भर हुनु हो। जसरि पेट्रोल को राजनीति पहिले गरेको थियो पछि तेस्को गाडी को सामान बिग्रिदा पार्ट पुर्जा मा blockade गर्ला। कि नभए चर्को मुल्यमा तेस्को पार्ट पुर्जा किन्नु पर्ला । दास बन्न मन छ भने किने हुन्छ ।
maximum brands are chinese?
Top speed pani explain garnu sir,,,aaru sab thik xa
Thank you so much for this information
Ani charge garna ta 8 ghantaa kurdaa ta night stay nai garnu paryo raicha?
Hyundai ioniq5- kia ev6- genesis gv60 all are very good. Much cheaper than the tesla
बिजुली गाडिलाइ लाइक दिनैपर्छ ???
Why so expensive eclectic cars? Ioniq5 price in Korea is 50 hajar dollar.
TATA is most reliable I will go for tata ev
35 lakh ma paune Hyundai gadi Lai ko le crore halcha Korea ma yo gadi 38 lakh ma paucha
100 kilowatt vanda mathi ko car ma tax ghataauni kattiko chance xa
नेपालमा बिदुतिय सवारी सादनहरु महङ्गो हुनुको कारण नेपाल सरकार चोर भएको कारण हो।
डिसी चार्चर र एसी चार्चर दुबै चार्चर कम्पनिले दिन्छ ?
Ionic 5 Hyundai 45 lakh ma korea ma xa. Nepal ma nearly 1 crore 17 lakh ma rey haha. Akash patal farag. Thug sarkar Jai ho . Lootna sake loot kancha lootna sake loot aru desh ma paidaina Nepal mai xa chut. ??
ए हजुर थोरै सच्याउन अनुरोध गरें है ! मोटरको रेटिङ्ग किलोवाट र ब्याट्रीको रेटिङ्ग Kilowatt hour मा हुन्छ । Tigor र Nexon मा क्रमस: ५६ र ९६ किलोवाटको मोटर हो, व्याट्री होइन । Nexon को व्याट्री ३०.२ Kwh आउँथ्यो पहिला । अहिले ४०.२ Kwh आउँछ होला । मोटरको किलोवाट रेटिङ्गसँग तान्ने क्षमता [Torque(N-M) and power(Bhp)]सम्बन्ध राख्छ । र व्याट्रीको किलोवाट आवर रेटिङ्गसँग उर्जा भण्डारण गर्ने क्षमता अर्थात रेन्जको सम्बन्ध राख्छ । स्वर त DN Automobiles को भाईको जस्तो लाग्यो । जानकारीका लागि धन्यवाद प्यारो भाईलाई ।
We have to stop to bye a indian product car n jeep … stop buing
MG chahiyo
Tata ko nexon ev prime chaina ra sir teha ?
धेरै धेरै धन्यवाद हजुर electric गाड़ी को बारे मा राम्रो जानकारी दिनु भयो यो नाडा मा रा खेको गाड़ी को बारे मा धेरै ले जानकारी दिए तर हजुर को प्रस्तुति धेरै राम्रो लाग्यो बुझ्ने तरिका ले दिनु भयो। तपाईं ले दिनु भएको रीकण्डसन पेट्रोल गाड़ी जानकारी हरु कुनै पनि छुताउँदिन प्राय जसो भिडियो मैले हेरी सके राम्रो लाग्छ मध्यम वर्ग को मान्छे लाई यस्ता विलासिता गाड़ी भन्दा रिकेण्डसन गाड़ी नै राम्रो
राम्रो जानकारी दिनु भयो सर । धन्यवाद
कती सस्तो कारहरु हो